मेरो खोप लगाउने पालो कहिले?: अस्ट्रेलियामा कोभिड-१९ विरुद्ध खोप कार्यक्रम सुरु

कोभिड-१९ विरुद्धको खोप लगाउने तपाईँको पालो चाहिँ कहिले आउँछ? अस्ट्रेलिया सरकारको खोप वितरण योजना अनुसार त्यो यही हप्ता हुन सक्छ, या तपाईँले आउँदा केही महिनासम्म पर्खनु पर्न सक्छ। विस्तृत जानकारीका लागि यो भिडियो हेर्नुहोस्।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: 
 



Share
Published 22 February 2021 5:17pm
Updated 22 February 2021 6:30pm


Share this with family and friends