'मेरो आमालाई सरी भने पुग्छ, हामीलाई अरू केही चाहिँदैन': कथित रूपमा गाडीले हाने पछि नेपाली अभिभावकको मृत्यु

Damodar Shrestha

Damodar Shrestha was allegedly hit by a car on Sunday, 30 June. Credit: Supplied/Sagun Shrestha, Supplied/NSW Police

पश्चिमी सिड्नीमा ७९ वर्षीय दामोदर श्रेष्ठलाई कथित रूपमा ठक्कर दिएर उनको ज्यान लिने गाडीका फरार चालकको खोजी भइरहेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share