विज्ञको भनाइ: के मानिसहरूलाई कोभिड-१९ को डर लाग्न छाडेको हो त?

Covid-19 talk with Dr. Homnath Dhungana

Covid-19 talk with Dr. Homnath Dhungana Source: Getty / gorodenkoff, Supplied

अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमित र मृत्यु सङ्ख्या बढ्ने क्रममा भए तापनि प्रतिबन्धहरू महामारीको पहिलो वर्षको तुलनामा कडा छैनन्। के मानिसहरूलाई भाइरसको चिन्ता कम हुन थालेको हो त? यस लगायत एन्टी-भाइरल औषधी र महामारीको भविष्य बारे विश्व स्वास्थ्य सङ्गठनका कार्यरत डा. होमनाथ ढुङ्गानासँगको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share