एटीओसँग ट्याक्स टक: सुपरएन्नुएसन

ATO Tax Talk

Source: ATO/SBS

Get the SBS Audio app

Other ways to listen

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग हामी सुपरएन्नुएसनको बारेमा कुरा गर्दैछौँ।


आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ:

  • सुपरएन्नुएसन भनेको के हो?
  • के मेरो सुपर जम्मा हुने खाता म आफैँ रोज्न सक्छु?
  • मेरो रोजगारदाताले सुपर बापतको सही रकम भुक्तान गरिरहेको छ भनेर मैले कसरी कसरी सुनिश्चित गर्न सक्छु?
  • के मैले सुपर अवकाश भन्दा अगावै पनि झिक्न सक्छु?

Share