अस्ट्रेलियालीहरुको गोपनियता हनन नहुने जोड दिंदै सरकारले सुरु गर्यो कोरोनाभाइरस अनुगमन एप

聯邦政府希望有四成國民下載有關程式

聯邦政府希望有四成國民下載有關程式 Source: SBS

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमितहरुसंग सम्पर्कमा आउनेहरु बारे जानकारी सङ्कलन गर्ने तयार पारिएको मोबाइल फोन एप मोरिसन द्वारा सार्वजनिक गरिएको छ। सिंगापुरमा तयार पारिएको भनिएको कोभिड सेफ नामक उक्त एपले कोरोनाभाइरस संक्रमित भएकाहरुको नजिक कम्तिमा १५ मिनेट बिताउने मानिसहरु बारे विवरण संकलन गर्ने छ।



Share