अस्ट्रेलियन सरकारको नेपालका भूकम्प पीडितलाई सहायता दिने घोषणा: 'पोलेको घाउमा मलम'

APTOPIX Nepal Earthquake

A woman sits in front of her earthquake damaged house in Jajarkot district, northwestern Nepal, Sunday, Nov. 5, 2023 Source: AP / Niranjan Shrestha/AP/AAP Image

अस्ट्रेलियाले पश्चिमी नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत दिन छ लाख डलरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। विदेश मामिला मन्त्री पेनी वङ्ग र अन्तर्राष्ट्रिय विकास तथा रक्षा उद्योग सम्बन्धी मन्त्री प्याट कनरोयद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सो रकम आपतकालीन मानवीय आपूर्ति र जीवन बचाउन आवश्यक सुरक्षा र सहायता प्रदान गर्न खर्चिने बताइएको हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share