कोभिड-१९: अस्ट्रेलियामा थप कामदारहरुको खोजीमा रहेका उद्योग व्यवसायहरु

Unemployment

Source: Getty

Get the SBS Audio app

Other ways to listen

पछिल्लो समयमा जारी स्वास्थ्य संकटका कारण भन्दै सुपरमार्केट चेन वूलवर्थ्सले सामानहरू स्टकमा राख्न थप २० हजार मानिसहरूलाई जागिर दिन लागेको बताइए पछि धेरैले खुद्रा विक्रेताको उक्त निर्णयको स्वागत गरेका छन्। तर अकल्पनीय माग धान्नका लागी थप कर्मचारी खोज्ने विभिन्न उद्योगहरुमा उक्त सुपरमार्केट मात्र पनि रहेको छैन।


धेरैले जागिर गुमाइरहेको समाचार आइरहँदा के कस्ता क्षेत्रमा काम गर्ने अवसर बढेका छन् त र त्यसका लागि कसरी आवेदन हाल्ने? यसबारे एक रिपोर्ट यहाँ सुन्नुहोस्। 

 


Share