डकुमेन्ट्री निर्माण: 'यसमा एउटा स्वतन्त्रता छ, फिक्सन फिल्ममा जस्तो भिड जम्मा गर्नु पर्दैन'

A still from the Documentary 'No Winter Holidays: Dhorpatan'.

A still from the Documentary 'No Winter Holidays: Dhorpatan'. Source: Supplied

नेपालको बागलुङ जिल्लाको विकट हिमाली क्षेत्रका दुई महिलाको बारेमा बनाइएको वृत्तचित्र नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चहरूमा नै प्रदर्शनमा आएको छ। सुनिर पाण्डे र राजन कठेतले निर्देशन गरेको 'नो विन्टर होलिडेज-ढोरपाटन' ले हाल बसाइ सर्ने क्रम बढेको सन्दर्भमा गाउँमा वृद्ध वृद्धा मात्र रहने अवस्थाबारे समसामयिक नेपाली भोगाइलाई देखाएको बताएका छन्। साथै निर्देशक द्वय पाण्डे र कठेतले नेपालमा वृत्तचित्र निर्माणमा नयाँ पुस्ताको आकर्षणका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share