महँगीको समयमा घर किन्ने योजना कत्तिको प्रभावित होला ?

First-home buyers

How the First Home Super Saver Scheme works Source: Pixabay

Get the SBS Audio app

Other ways to listen

महँगीका कारण मानिसहरूको दैनिकीमा प्रत्यक्ष असर पुगी रहेका बेला यो समयमा घर किन्ने निर्णयबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


कुराकानीमा समावेश विषयहरू:
  • अहिले दैनिक उपभोग्य सामाग्रीहरूमा देखिएको मुल्य वृद्धिको गति कहिले रोकिएला ?
  • आगामी सरकारी बजेटमा सर्वसाधारणले कस्तो किसिमको राहतको आसा राख्न सक्लान्?
  • दैनिकीमा देखिएको यो महँगीले घर किन्ने सोच बनाएकालाई केही समय पर्ख र हेरको अवस्थामा पुर्‍याएको हो?
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू
, मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share