दक्षिण अष्ट्रेलिया: व्यावसायिक कृषि खेती सुरु गर्ने नेपालीहरू

Nepali Farmers in South Australia

Nepali Farmers Deepak Bista and Deepak Ghising in South Australia Source: SBS Nepali/Indra Adhikari

Get the SBS Audio app

Other ways to listen

दक्षिण अष्ट्रेलियामा नेपालीहरुले औपचारिक रुपमा व्यावसायिक कृषि खेती सुरु गरेका छन् । नेपाली कृषकको छोरो भएर त्यही पेशालाई निरन्तरता दिन पाएकोमा उनीहरु निकै खुशी छन् । ९ जनाको सेयर रहेको कृषी कम्पनी भर्सटायल इन्भेस्मेन्ट को फार्म मै पुग्दा ती मध्येका २ जना लगानीकर्ता दीपक घिसिङ र दीपक बिष्ट काममा व्यास्त थिए । व्यावसायिक खेतीलाई विस्तार गर्ने निकै ठूलो सपना बोकेका यी नेपाली कृषकहरुसितको छोटो कुराकानी ।


हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
Nepali Farmers Deepak Bista and Deepal Lama Ghising at their farm in South Australia
Source: Supplied
Nepali Farmers Deepak Bista and Deepal Lama Ghising at their farm in Adelaide, South Australia
Source: Supplied


 
 
 
 
 


Share