सिड्नीको पछिल्लो लकडाउन र उपलब्ध आर्थिक सहयोग

NSW Premier Gladys Berejiklian at a press conference to provide a COVID-19 update in Sydney.

NSW Premier Gladys Berejiklian at a press conference to provide a COVID-19 update in Sydney. Source: AAP

Get the SBS Audio app

Other ways to listen

वृहत सिड्नी र वरिपरिका स्थानमा हाल जारी लकडाउन चार हप्ताको लागि थप गरिदा नयाँ प्रतिबन्धहरु पनि लागु भएका छन्। साथै, लकडाउनका कारण प्रभावित न्यु साउथ वेल्स निवासीहरुका लागि आर्थिक सहयोग र शुक्रबार देखि सबै उमेरका वयस्क मानिसहरूले हेल्थ क्लिनिकहरूमा एस्ट्राजेनेका खोप लगाउन बुकिङ गर्न पाउने लगायतका विषयबारे थप रिपोर्ट।


रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

सम्बन्धित सामाग्री:


Share