किराको खिचडी खानेदेखि बन्दुकको नाल तेर्सिएकोसम्म: नेपाली विश्व साइकल यात्रीका अनुभव

Cyclists Ajay Mishra (R) and Bhagat Khatri

Cyclists Bhagat Khatri (L) Ajay Mishra (R) started their world tour in 2004. Source: SBS / Sunita Pokharel

Get the SBS Audio app

Other ways to listen

नेपालबाट साइकल चढेर विश्व यात्रामा निस्किएका भगत खत्री र अजय मिश्रले ११० वटा देशको यात्रा पूरा गरिरहँदा दोस्रो पटकको अस्ट्रेलिया भ्रमणमा छन्। करिब दुई दशक लामो यात्राका क्रममा देखेका रोचक कुराहरूदेखि यसबिचमा भोगेका चुनौतीहरूबारे खत्री र मिश्रले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share