अस्ट्रेलियामा फुटबल खेल्ने नेपाली लगायतका महिलाहरूलाई सोधिने प्रश्न

pexels-frendi-lastra-12318037.jpg

“ए तिमी पनि फुटबल खेल्छौ र?” Photo by Frendi Lastra via Pexels

Get the SBS Audio app

Other ways to listen

घर, परिवार अनि कामको व्यस्तताका बीच नेपाली समुदायका महिला सदस्यहरूले फुटबलका लागि समय निकाल्न कत्तिको सजिलो छ त? मिस अर्थ नेपाल समेत भइसकेकी अनुपमा गुरुङ, एकल आमा बबी लामा र कृपा गुरुङले आफ्नो फुटबल खेल्ने चाहनालाई अस्ट्रेलियामा कसरी पुरा गर्दै छन् भनेर यो पोडकास्टमा बताएका छन्।


पोड्कास्ट वा तपाइको रोजाइको पोड्कास्ट वा एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको दोस्रो भाग सुन्न जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share