सिड्नीमा औसत घर भाउ १३ लाख डलर, के होला पहिलो घर किन्नेहरूको सपना?

Median house price in Sydney has rocketed again

A row of residential properties in Sydney on Wednesday, Sept. 23, 2015. Source: AAP Image/Paul Miller

Get the SBS Audio app

Other ways to listen

सिड्नीका पूर्वी सबर्बहरुका साथै उत्तर-पश्चिममा रहेको बौल्कम हिल्स र हक्स्बेरीमा गत तीन महिनामा औसत भाउ एक लाख डलर भन्दा बढीले आकासिँदै जाँदा र गएको एक वर्षमा सिड्नी भर औसत भाउ १२.६ प्रतिशतले बढ्दै १३ लाख डलर पुग्दै गर्दा, आर्थिक सल्लाहकार विश्वास भट्टाराईसँग गरिएको यस महिनाको कुराकानी।


भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका विषयहरू:

 

  • सिड्नीको औसत घर भाउ किन यतिको महँगो भएको हो?
  • फर्स्ट होम बायरका विकल्पहरू के छन्?
  • भविष्यमा ब्याजदर बढेमा के होला?
  • ब्याजदर बढ्ने सम्भावना कहिले छ?
  • टास्मानिया लगायत रिजनल अस्ट्रेलियाको अवस्था कस्तो छ?
भोली, आइतवार दिउसो ४ बजे प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू  मार्फत वा  गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share