'सेवई कहाँ किन्ने थाहा थिएन': १० वर्ष अघि एक नेपाली भाषीको अस्ट्रेलियामा पहिलो इद

Hawari and his friends family.jpg

Hawari and his family during a Iftar (Photo: Supplied)

मोहम्मद जमाद्दिन हवारीले १० वर्ष अघि आफू अस्ट्रेलियामा नयाँ हुँदा एक्लै इद मनाउनु पर्दा नरमाइलो लागेको बताए। अहिले मुस्लिम र गैर मुस्लिम सबै साथीभाइ मिलेर इद मनाउने गरेका हवारी लगायत अन्य नेपाली-भाषीहरूको अनुभव सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share