मानिसहरूमा अहिले एक किसिमको नयाँ उमङ्ग छाएको अनुभूति भइराखेको छ भन्छन् एक ट्राभल व्यवसायी

Passengers wear face masks as they line up in terminal at Sydney Domestic Airport

Passengers wear face masks as they line up in terminal at Sydney Airport Source: AAP

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्दै गर्दा आउँदा दिनहरूमा यात्रुहरूले के कस्तो कुराहरूमा ध्यान दिनुपर्छ र कोभिड-१९ महामारी पूर्व खरिद गरिएको टिकटहरू के हुन्छ भन्ने बारे हामीले मेलबर्नका एक यात्रा सेवा व्यवसायी भीम न्यौपानेसँग गरिएको कुराकानी।



Share