जमुना पराजुली: हजुरआमालाई स्वस्थानी कथा सुनाउन पढ्न सिकेकी मेलबर्नकी नेपाली नेतृ

Jamuna Parajuli of Didi Bahini Samaj Victoria is a PhD Scholar from Nepal

Source: Jamuna Parajuli

Get the SBS Audio app

Other ways to listen

भिक्टोरियामा नेपाली महिला केन्द्रित सहायक संस्था स्थापना गर्ने योजना बनाउँदा आलोचनाको पात्र बनेकी मेलबर्न निवासी जमुना पराजुलीको बाल्यकाल देखिनै सङ्घर्ष र सफलताको कथा रहेको छ।



Share