जुलियन असान्जको रिहाई: 'अमेरिका र अस्ट्रेलियाको सम्बन्ध विस्तारको कडी'

Journalist Bharat Raj Poudel sees the release of Julian Assange as key to strengthening US-Australia relations.

Journalist Bharat Raj Poudel sees the release of Julian Assange as key to strengthening US-Australia relations. Credit: Facebook/Bharat Raj Poudel, AAP Image/Lukas Coch

Get the SBS Audio app

Other ways to listen

विकिलिक्सका संस्थापक जुलियन असान्ज झण्डै १५ वर्षमा पहिलो पटक अस्ट्रेलिया फर्किएका छन्। स्व-निर्वासनको सात र युकेमा पाँच वर्षको जेल बसाई पछि उनले पाएको यो स्वतन्त्रता बारे ब्रिस्बेनका पत्रकार भारतराज पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share