न्यूनतम तलबमा काम गर्नेहरूले अब हप्तामा ३३ डलर बढी पाउने

QUESTION TIME

From July 1st, award wages and minimum wage will increase by 3.75 per cent. Workplace Relations Minister Tony Burke says it's a win for workers. Source: AAP / MICK TSIKAS/AAPIMAGE

Get the SBS Audio app

Other ways to listen

लाखौँ अस्ट्रेलियनहरूको तलब ३.७५ प्रतिशतले वृद्धि हुने भएको छ। एप्रिल त्रैमासिकको अन्त्यमा ४.१ प्रतिशतमा रहेको मुद्रास्फीति तल पुर्‍याउन ‘फेयर वर्क कमिसन’ ले पारिश्रमिक बढाउने निर्णय गरेको हो ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share