रेजुमेमा नाम नराखे काम पाउने सम्भावना बढी?

For Hire employement

Source: AAP

Get the SBS Audio app

Other ways to listen

२० भन्दा बढी संस्थाहरुसँगको साझेदारीमा भिक्टोरिया सरकार द्वारा एक नया कार्यक्रम शुरु गरिएको छ जसका साथ् राज्यमा रहेका गैर अंग्रेजी पृष्ठभूमिका व्यक्तिहरुलाई रोजगारीको अवसर नगुमाउन मदत गरिने छ। "रिक्रुट स्मार्टर" नामक उक्त कार्यक्रममा साथ् काम खोजिरहेका व्यक्तिहरुले आफ्नो नाम र संस्कृतिक परिचय प्रष्टपार्ने कुनैपनि जानकारी आफ्नो रेजुमेमा राख्नु पर्नेछैन।



Share