'नेपाली साहित्यिक सिर्जना कुनै प्रदेश र क्षेत्र भन्दा सम्पूर्ण नेपालको आवाज बन्नु पर्छ'

People walk in front of the Sydney Opera House during windy weather in Sydney, Saturday, July 13, 2019. (AAP Image/Steven Saphore) NO ARCHIVING

Source: AAP

अस्ट्रेलियामा रहेका साहित्यिक सर्जकहरूले कुनै क्षेत्र र प्रदेशलाई मात्र आफ्नो सिर्जनामा अटाउनु भन्दा सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्नु पर्ने निराजन राज सापकोटाले बताएका छन्। पेसाले इन्जिनियर सापकोटाले एक दशक बढीको अस्ट्रेलिया बसाइमा आफूले भोगेका र सुनेका विषयहरू समेटेर जीवन: अविरल यात्रा र स्मृति नामक कविता संस्करण निकालेका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share