“मान्छेहरू १०० पोइन्ट्समा कुरेर बसिरहेका छन्, म चाहिँ ९५ पोइन्ट टार्गेट गरेर बसिरहेको छु”

Ashik Karki

Ashik Karki is hoping to permanently settle in Australia. Source: Supplied

हामीले अस्थायी भिसामा रही पीआरको प्रतीक्षा गरिरहेका एवम् आवेदन हाल्न पोइन्ट जम्मा गर्दै बसेका केही नेपालीहरू र सिड्नी स्थित एक अध्यागमन एजेन्ट योगेन्द्र पौडेलसँग अहिले विद्यार्थी तथा अन्य अस्थायी बासिन्दाहरूको हकमा के कस्ता भिसा व्यवस्था रहेका छन् भन्ने बारे गरिएको कुराकानी।



Share