भूकम्प पीडितहरूका लागि पारस खड्काको प्रतिबद्धता

Nepal Cricket Captain Paras Khadka

Nepal Cricket Captain Paras Khadka has announced his retirement from the game. Source: SBS Nepali

Get the SBS Audio app

Other ways to listen

भूकम्प पीडितका लागि दिइएका चन्दा उनीहरुले नै पाएको निश्चित गर्ने जिम्मा आफूले लिएको बताएका छन्, नेपाली क्रिकेट कप्तान पारस खड्काले। साथै, भूकम्प पछि नेपाली क्रिकेटमा परेको प्रभाव लगायतका विषयबारे उनले एसबीएस नेपालीसँग कुरा गरेका थिए।



Share