कोभिड-१९: अस्ट्रेलियामा सङ्क्रमितहरुको संख्या बढेता पनि "दैनिक सङ्क्रमण दर घट्दो"

Prime Minister Scott Morrison speaks to the media during a press conference in Canberra.

Prime Minister Scott Morrison speaks to the media during a press conference in Canberra. Source: AAP

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या ३, ८०० कट्दा, प्रधानमन्त्री स्कट मोरिशनले चाहिं गत हप्ताको तुलनामा यस हप्ता सङ्क्रमणका नयाँ पुष्टिहरु घटेको बताएका छन्।


गत हप्ता नयाँ संक्रमणको दर २५ देखि ३० प्रतिशतमा रहेको थियो भने यो हप्ता उक्त दर १३ देखि १५ प्रतिशतमा झरेको मोरिशनले बताए।

तर कोरोनाभाइरस बाट मानिसहरु सङ्क्रमित हुने उक्त दर अझै पनि धेरैनै रहेको रहेको जोड दिंदै प्रधानमन्त्रीले नयाँ आर्थिक सहायता प्याकेजको पनि घोषणा गरेका छन्।


Share