'हाम्रो उद्देश्य क्रिकेटलाई विविध समुदायमा अगाडी लैजानु हो': क्रिकेट अस्ट्रेलियाका नेपाली बहु सांस्कृतिक दूत

Untitled design (1).jpg

Bijaya Joshi (Left) and Amit Lohani (Right) among top cricketers as Cricket Australia’s Multicultural Ambassadors. Credit: Facebook/Bijaya Joshi, Supplied/Amit Lohani

Get the SBS Audio app

Other ways to listen

क्रिकेट अस्ट्रेलियाले दुई वर्षे अवधिका लागि चुनेका ५४ जना 'मल्टिकल्चरल एम्ब्यासडर' अर्थात् बहु-सांस्कृतिक दूतहरूमा नेपाली पृष्ठभूमिका अमित लोहनी र विजय जोशी परेका छन्। ‘अस्ट्रेलियन क्रिकेट मल्टिकल्चरल एक्सन प्लान’ अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रमको मुख्य लक्ष्य अस्ट्रेलियाको क्रिकेटमा समावेशीकरण बढाउनु र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइएको छ। यसै सन्दर्भमा लोहनी र जोशीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share