एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीवार १३ ज्यानुअरी २०२२

General view of the Aboriginal tent embassy in front of Old Parliament House in Canberra, Thursday, January 13, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING

General view of the Aboriginal tent embassy in front of Old Parliament House in Canberra, Thursday, January 13, 2022. Source: AAP

१३ ज्यानुअरी २०२२, बिहीवारको हाम्रो रेडियो कार्यक्रममा अस्ट्रेलिया आउने अस्थायी भिसावाहकलाई किन स्वास्थ्य बिमा आवश्यक छ भन्ने बारे छलफल, अस्ट्रेलियामा ओमिक्रनको प्रभावले व्यापार-व्यवसायमा पारेको असर र नेपालमा 'चोरी विवाह' किन लोप हुँदैछ त भन्ने बारेमा एक रोचक कुराकानी।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share