विशेष अस्ट्रेलियाली नागरिकता वितरण समारोहमा ४० जना बने अस्ट्रेलियाको नयाँ नागरिक

Special citizenship ceremony BHUTAN NEPAL

राजेशकुमार कायस्थ “राज” कायस्थ तथा श्रीमती मञ्जु श्रेष्ठ सङ्घीय सांसद मारिया भाम्भाकिनोउका साथ एक अस्ट्रेलियाली नागरिकता वितरण समारोहमा Source: Abhas Parajuli

Get the SBS Audio app

Other ways to listen

हेल्प हिमालयन युथ फाउन्डेसनद्वारा अस्ट्रेलियाली अध्यागमन विभागसँगको सहकार्यमा आयोजित एक विशेष नागरिकता वितरण समारोहमा १५ भुटानी र ८ बर्मेली शरणार्थीहरूका साथै १७ जना नेपाली पृष्ठभूमिका मानिसहरूले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। उहाँहरू मध्ये केहीसँग गरिएको कुराकानी



Share