'खेलाडीलाई सुविधाको बहस जित्दा खेरि मात्र चल्छ': पारस खड्का

Nepal Cricket captain Paras Khadka before ICC triangular T20 series at Lords cricket ground on 29 July 18.

Nepal Cricket captain Paras Khadka before ICC triangular T20 series at Lords cricket ground on 29 July 18. Source: Twitter

Get the SBS Audio app

Other ways to listen

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट खेलाडीलाई सुविधा दिने कुरा खेल जितेको केही समयसम्म "हल्ला"को रूपमा हुने तर त्यसपछि यसको लागि काम हुने नगरेको बताएका छन्। खेलाडीमा रहेको जोस जाँगर व्यवस्थापन पक्षमा नभएसम्म अवस्थामा सुधार नहुने भन्दै खड्काले नेपाली क्रिकेट क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहने बताए।


सुन्नुहोस्
nepali_300323_ParasKhadkaFullInterview image

पारस खड्कासँग अस्ट्रेलियामा सामुदायिक क्रिकेट, उनको क्रिकेट क्षेत्रमा संलग्नता र नेपाली राष्ट्रिय क्रिकेट टोलीको सफलताबारे गरिएको पुरा कुराकानी सुन्नुहोस्।

11:45
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न 
थिच्नुहोस्।

Share