अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

nepali community.jpg

Nepali community members seen at community gathering in Australia. Credit: SBS Nepali/Krishna Pokhrel

Get the SBS Audio app

Other ways to listen

अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउनेदेखि समुदायमा योगदान पुर्‍याउनेहरूको सम्मानसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share