अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

photo 6.jpg

Members of the Nepali community attended an event on Bhanu jyanti to discuss Bhanubhakta's contribution to Nepali literature. Credit: SBS Nepali/Krishna Pokhrel

कविता वाचनदेखि आत्महत्या रोकथाम तालिमसम्म- समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

तपाईँले पनि केही कार्यक्रम आयोजना गदै हुनुहुन्छ? र आगामी सामुदायिक गतिविधिमा तपाईँको कार्यक्रम पनि समेटियोस् भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। त्यसको लागि हाम्रो इमेल ठेगाना हो nepali.program@sbs. com.au वा  र मा @sbsnepali मा रहेका छौँ।

Share