अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

MicrosoftTeams-image (21).png

Participants at the community event in Sydney. Source: SBS / Sunita Pokharel

Get the SBS Audio app

Other ways to listen

फुटबल प्रतियोगितादेखि बसमा घुम्न जानेसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

तपाईँले पनि केही कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ र आगामी सामुदायिक गतिविधिमा समावेश गरियोस् भन्ने चाहनु हुन्छ भने त्यसबारे हामीलाई जानकारी गराउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना   वा  वा मा सम्पर्क गर्नुहोस्। 

Share