अन्तर्राष्ट्रिय विद्यार्थीको पहिलो रोजाइको रूपमा अस्ट्रेलियालाई उछिन्यो अमेरिकाले

Promotional image by QLD Government for international students

Australia is no longer international students' favourite destination. Source: Getty / Getty Images

युनिभर्सिटीहरूको वरियतामा अस्ट्रेलिया शीर्ष स्थानबाट झरेको छ। उच्च जीवन लागत, महँगो पढाइ शुल्क र भिसा नीतिमा रहेको अनिश्चितताका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइका युनिभर्सिटीहरूको सूचीमा शीर्षस्थानमा रहेको अस्ट्रेलियालाई संयुक्त राज्यले उछिनेको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share