"विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्काउन हामी तयार भइसकेका छैनौँ": मनिष झा

manish jha's pic.jpg

Source: Facebook / Manish Jha

Get the SBS Audio app

Other ways to listen

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिले नै अस्ट्रेलिया लगायत विदेशमा बसेका नेपालीहरूलाई देशमा फर्काउन समाज, व्यवस्था र प्रणाली अहिले तयार भई नसकेको बताएका छन्। पार्टी स्थापना गरेको ६ महिनामै २० सिट लिएर संसद्मा प्रवेश गरेको सो दल माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा सामेल भएको छ।


LISTEN TO
nepali_06012023_ManishJhaInterview.mp3 image

FACTS नेपाल संस्थाका संस्थापक तथा सञ्चार माध्यमहरूमा सामाजिक, राजनीतिक र आर्थिक विषयमा कलम चलाउँदै आएका झासँग नयाँ दलको एजेन्डा र चुनौतीका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

14:55
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share