न्यु साउथ वेल्स सरकारको २३ करोड डलरको घरेलु हिंसा रोकथाम योजनामा के-के समावेश छन्?

(L-R) NSW Minister for Housing Rose Jackson, NSW Minister for the Prevention of Domestic Violence and Sexual Assault Jodie Harrison, Premier of NSW Chris Minns and Member for Campbelltown Greg Warren speak to the media during a press conference following a tour of the Benevolent Society in the suburb of Campbelltown in Sydney on Monday, 6 May 2024.

(L-R) NSW Minister for Housing Rose Jackson, NSW Minister for the Prevention of Domestic Violence and Sexual Assault Jodie Harrison, Premier of NSW Chris Minns and Member for Campbelltown Greg Warren speak to the media during a press conference following a tour of the Benevolent Society in the suburb of Campbelltown in Sydney on Monday, 6 May 2024. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाभर घरेलु हिंसामा भएका वृद्धि बारे चर्चा भइरहेको समयमा, राज्य तथा प्रदेशका सरकारहरू यसको रोकथामका लागि समर्थन र आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। जमानत सम्बन्धी कानूनमा सुधार, घरबार विहीन हुने अवस्थामा रोकथाम र घरेलु हिंसा भोगेका मानिसहरूलाई सहयोग प्रदान गर्नु न्यु साउथ वेल्स सरकारका प्रमुख लक्ष्यहरू हुन्।


यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा  मा जानुहोस्।  लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: : १३ ११ १४, : १३०० २२ ४६३६ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि : १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share