कोभिड-१९ महामारी र खोप बारे सुसूचित गराउन सक्रिय अस्ट्रेलियाका नेपाली डाक्टरहरू

Punam Panta is an executive officer at ANMDA

Punam Panta spoke to SBS Nepali on Australian Nepalese Medical and Dental Association (ANMDA) Source: Rajish Aryal/ SBS

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाली नेपाली डाक्टर तथा दन्त्य चिकित्सकहरूको एक साझा सङ्गठन - अस्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसन (एम्डा)ले कोरोनाभाइरस महामारी र कोभिड-१९ खोप सम्बन्धी विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू अनलाइन मार्फत गरिरहेको छ। यस बारे हामीले एम्डाकी कार्यकारी अधिकृत पुनम पन्तसँगगरेको कुराकानी सुन्नुहोस्।



Share