'नेपालले एउटा ठुलो टिमलाई चाहिँ हराउँछ जस्तो लाग्छ'

Netherlands v Nepal - ICC Men's T20 Cricket World Cup West Indies & USA 2024

Nepal players applaud the fans following the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on 4 June 2024 in Dallas, Texas. Credit: Matt Roberts-ICC/ICC via Getty Images

Get the SBS Audio app

Other ways to listen

बुधवार पाँच जुनमा नेदरल्यान्ड्स विरुद्ध भएको आइसीसी टी-२० विश्वकपको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। नेपालको उक्त पहिलो प्रदर्शनीमा दोष 'ब्याटिङ'को कि मौसमको? त्यस्तै, आउँदा खेलमा कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा नेप्लीज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष आयुष सापकोटा र सदस्य दिपक श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share