के हो कोभिड–१९ को 'जेएन. वान सबभेरिएन्ट'?

پرستاری در حال انجام دادن آزمایش کرونا در ملبورن

Several states in Australia are seeing a surge in COVID cases driven by the JN.1subvariant. Credit: JOEL CARRETT/AAPIMAGE

कोभिड-१९ को नयाँ भेरिएन्ट 'जेएन. वान'का कारण अस्ट्रेलियाका राज्य र प्रदेशहरूमा सङ्क्रमण बढिरहेको छ। निकै सङ्क्रामक रहेको उक्त भेरिएन्टका कारण विशेष गरी बुस्टर खोप नलगाएका वृद्ध वृद्धाहरू जोखिममा रहेको विज्ञहरूको भनाइ छ। तर फोक्सोमा नभई, श्वास-प्रश्वास प्रणालीको माथिल्लो भागमा यसको सङ्क्रमण हुने भएकाले डेल्टा भेरिएन्ट जस्तो खतरनाक भने नरहेको बताइन्छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share